वाग्मतीका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त, शपथ ग्रहण सम्पन्न

२०७८ कार्तिक ११ गते, बिहीबार

वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनु भएको छ।

आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उनले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ  लिनु भएको हो । मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय  मन्त्रिपरिषद् बनाउनु भएको छ।

उहाँले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गर्नु भएको छ ।

नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिएका थिए ।

54 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

करिब २ लाख अमेरिकी डलरसहित एकजना पक्राउ

२०७८ मंसिर ११ गते, शनिबार

कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक

२०७८ मंसिर ११ गते, शनिबार

दक्षिण अफ्रिकामा बढ्यो कोभिडको नयाँ भेरियन्ट

२०७८ मंसिर १० गते, शुक्रबार

जनगणना आजदेखि औपचारिक रूपमा सकियाे

२०७८ मंसिर ९ गते, बिहीबार

रातो मच्छिन्द्रनाथलाई मङ्सिर २३ गते पाटन ल्याइने

२०७८ मंसिर ९ गते, बिहीबार

काठमाडौँका ४ नाकामा एक महिनासम्म कोरोना खोप दिइने

२०७८ मंसिर ७ गते, मंगलवार

भक्तपुरको चाँगुनारायणमा करिब ४ महिना पुरानो मानव कङ्काल फेला

२०७८ मंसिर ७ गते, मंगलवार

१८औं हस्तकला मेलामा आठ करोडको कारोबार

२०७८ मंसिर ५ गते, आईतवार

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

२०७८ मंसिर ५ गते, आईतवार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal