नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

२०७८ कार्तिक १ गते, सोमबार

काठमाडाैं  – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको ५६ वर्षको उमेरमा निधन भएको छ ।

एक साताअघि कोभिड संक्रमण देखिएपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हाे ।

उहाँको पार्थिव शरिरलाई भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल श्रीलंका चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिका अध्यक्ष समेत रहनु भएका महर्जनका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । समाजसेवा र राजनीति दुबैमा क्रियाशिल रहनुभएका महर्जन नेपालका एक उदयमान व्यवसायीका रुपमा परिचित थिए ।

आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष महर्जन विवेकशील साझा पार्टीका नेता समेत हुनुहुन्थ्यो । नेपालमण्डल टेलिभिजनका अध्यक्ष उहाँ नेपाल चेम्बर अफ कमर्शका कार्यकारिणी सदस्य पनि हुनुहुन्थ्याे। 

101 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

करिब २ लाख अमेरिकी डलरसहित एकजना पक्राउ

२०७८ मंसिर ११ गते, शनिबार

कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक

२०७८ मंसिर ११ गते, शनिबार

दक्षिण अफ्रिकामा बढ्यो कोभिडको नयाँ भेरियन्ट

२०७८ मंसिर १० गते, शुक्रबार

जनगणना आजदेखि औपचारिक रूपमा सकियाे

२०७८ मंसिर ९ गते, बिहीबार

रातो मच्छिन्द्रनाथलाई मङ्सिर २३ गते पाटन ल्याइने

२०७८ मंसिर ९ गते, बिहीबार

काठमाडौँका ४ नाकामा एक महिनासम्म कोरोना खोप दिइने

२०७८ मंसिर ७ गते, मंगलवार

भक्तपुरको चाँगुनारायणमा करिब ४ महिना पुरानो मानव कङ्काल फेला

२०७८ मंसिर ७ गते, मंगलवार

१८औं हस्तकला मेलामा आठ करोडको कारोबार

२०७८ मंसिर ५ गते, आईतवार

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

२०७८ मंसिर ५ गते, आईतवार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal