कोरोना खोप नक्कली हुनसक्ने भन्दै भारतको स्वास्थ्य मन्त्रालयले पठायो पत्र

२०७८ भाद्र २० गते, आईतवार

भारतको केन्द्र सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउनुअघि उक्त खोप नक्कली हो कि सक्कली भनी जाँच गर्न राज्य सरकारलाई निर्देशन दिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले राज्यहरुलाई पत्राचार गरी नक्कली खोप हुनसक्नेप्रति सचेत गराएको छ । 

नक्कली र सक्कली खोप कसरी चिन्ने भनेर केन्द्रीय स्वास्थ्य मन्त्रालयले एउटा खाका बनाएर पठाएको छ । भारतमा प्रयोग भइरहेका कोभिशिल्ड, कोभ्याक्सिन र स्तुपनिक भी सक्कली हो भनेर कसरी चिन्ने भनी खाका बनाइएको छ । 

यी खोप अरुको रंग, ब्राण्ड, लेबल जस्ता कुराको यकिन गरी सर्कुलर गरिएको छ । जसका कारण सक्कली खोप चिन्न सहज होस्।

दक्षिणपूर्वी एसिया, अफ्रिका लगायतका केही ठाउँमा नक्कली खोप लगाएको घटना बाहिर आएको थियो । यसपछि विश्व स्वास्थ्य संगठनले सचेत रहन आग्रह गरेको थियो । 

33 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal