सन् २०३२ काे ओलम्पिक र पारालम्पिक ब्रिसबेनमा हुने

२०७८ श्रावण ६ गते, बुधबार

सन् २०३२ को ओलम्पिक र पारालम्पिक गेम अस्ट्रेलियाको ब्रिसबेन सहरमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले स्वीकृत गरेपछि अस्ट्रेलियाको सहरले सन् २०३२ को ओलम्पिक आयोजना गर्ने भएको हो ।

टोकियोमा बुधवार बसेको आईओसी बैठकले ब्रिसबेनलाई सन् २०३२ को ओलम्पिक आयोजना गर्ने सहरका रूपमा छनोट गरेको हो । योसँगै अस्ट्रेलिया तेस्रो पटक ओलम्पिकको आयोजक बन्ने भएको छ । यसअघि सन् १९५८ मा मेलबर्न र सन् २००० को ओलम्पिक सिड्नीमा आयोजना भएको थियो ।

सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिस र सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एनजल्समा आयोजना हुने यसअघि नै तय भइसकेको छ ।

यसैबीच सन् २०२० को टोकियो ओलम्पिक भने कोरोना महामारीका कारण झन्डै एक वर्ष ढिलो गरी पर्सि बिहीवारदेखि सुरु हुँदैछ ।  

186 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal