कलाकार पल्पसा डंगोल अस्पताल भर्ना , मिर्गौलामा समस्या

२०७८ श्रावण २ गते, शनिबार

काठमाडौं – हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना हुनु भएको छ। मिर्गौला सम्बन्धी समस्याका कारण उहाँ केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको अर्का कलाकार निर्देशक दीपाश्री निरौलाले सामाजिक संजालमार्फत जानकारी दिनु भयो।

उहाँमा केही अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो । सो समस्याका कारण एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र उहाँ घर फर्कनु भएको थियो। तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उहाँलाई पुनः अस्पताल भर्ना गरिएको हो ।

कलाकार दीपाश्रीका अनुसार उहाँले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आउनु भएको थियो भने अहिले डायलासिस गर्न समेत समस्या परेकोले डाक्टरले उहाँको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।

72 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal