अमेरिकामा उत्सव सिंहले एकैसाथ दुईवटा स्वर्ण पदक प्राप्त गरे

२०७८ असार ३१ गते, बिहीबार

नेपाली खेलाडी उत्सव सिंहले अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा एकैसाथ दुईवटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

अमेरिकाको टेक्सस राज्यको उलेन सहरमा प्रोफेसनल न्याचुरल बडी विल्डिङ एसोसिएसनले आयोजना गरेको मिष्टर तथा मिस युएसए प्रतियोगितामा सहभागी सिंहले एकसाथ दुईवटा स्वर्णपदक प्राप्त गरेका हुन् ।

उनले पुरुषतर्फको फिजिक क्याटागोरी र नोभिस क्याटागोरी दुवैमा स्वर्णपदक प्राप्त गरेका हुन् । अमेरिकामा सम्भवतः नेपाली शारीरिक सुगठन खेलाडीले प्राप्त गरेको यो स्वर्णपदक पहिलो हो । यो उपलब्धि सँगसँगै अब उनी व्यावसायिक खेल खेल्नका लागि योग्य पनि भएका छन्

73 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal