वरिष्ठ साहित्यकार इन्द्र मालीको निधन

२०७८ बैशाख २३ गते, बिहीबार

काठमाडौ – नेपाल भाषा साहित्यका वरिष्ठ साहित्यकार इन्द्र मालीको निधन भएको छ। उहाँको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ७८ वर्षको उमेरमा बिहिबार विहान निधन भएको हो।

पारिवारिक श्रोतको अनुसार मुटुको रोगी उहाँलाई अक्सिजन लेभल घटेको कारण बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लगिएको थियो। सोही अस्पतालमा आज उहाँको निधन हुन गएको हो।

कोशकार , अनुसन्धानकर्ता तथा समालोचक उहाँ नेपाल भाषा एकेदेमीका सस्थापक एवमं पूर्व सदस्य सचिव हुनुहुन्थ्याे । उहाँ नेपालभाषाका धेरै साहित्यिक संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो।  

212 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal