बाटोमा फालेको फोहर घरधनीलाई नै फिर्ता (भिडियो)

२०७८ बैशाख ९ गते, बिहीबार

ललितपुर – ललितपुर जावलाखेलस्थित एक नवनिर्मित घरबाट सडकपेटीमा फालिएका फोहरलाइ सम्वन्धित घरमा नै फालेर व्यवस्थापन गरिएको छ। नवनिर्मित घरबाट सडकपेटीमा फालिएका ईंट्टाका टुक्रा, माटो लगायतले सडक फोहर हुनुको साथै पैदल यात्रुलाई समेत हिंडडुल गर्न बाधा भएपछि ललितपुर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथु र उहाँको कमाण्डमा खटिएका नगर प्रहरीहरुले उक्त फोहर सम्बन्धित घरमा फालेर बाटो सफा गर्नु भएको हो।

यस कामको लागि अहिले सामाजिक संजालमा नगर प्रहरी बलका प्रमुख हाछेथु र उहाँको कमाण्डमा खटिएका नगर प्रहरीहरुको चर्चा एवमं प्रशंसा भइरहेको छ।

401 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal