श्याम गुरुङ र बुनु श्रेष्ठको ‘बुलबुल तालैमा’ को भिडियो सार्वजनिक

२०७८ बैशाख २ गते, बिहीबार

गायक श्याम गुरुङ र गायिका बुनु श्रेष्ठको स्वर रहेको गीत ‘बुलबुल तालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको यस गीतमा श्याम गुरुङको नै संगीत रहेको छ । गीतमा रिदम कँडेलको एरेन्ज छ ।

भिडियोमा सुधीर श्रेष्ठ, महादेव त्रिपाठी, यांगशु श्रेष्ठ र आकांक्षा तामाङ फिचर्ड छन् । भिडियोमा होचा व्यक्ति मनोज विकको पनि अभिनय छ ।

भिडियोमा रामकुमार केसीको छायांकन, गौतमराज खड्काको सम्पादन तथा दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी छ । भिडियोका निर्देशक खिलबहादुर गुरुङ हुन् ।

स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

225 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal