यन्त्रकलाको राजामति खोजाैं गेम सार्वजनिक

२०७७ चैत्र १९ गते, बिहीबार

विभिन्न मल्टिमिडिया सामाग्री निर्माण गर्दै आएको यन्त्रकलाले यसपटक राजामति खाेजाैं नामक गेमको विकास गरेको छ। यस कम्प्यूटर गेमको उद्घाटन पासा पुच: गुथि युके लण्डनका अध्यक्ष रूक्मणी मानन्धरले चाेथाैं विश्वर नेवार दिवसको अवसरमा  मार्च २७ मा गर्नु भएको हो।

कार्यक्रममा शोधकर्ता स्व ठाकुरलाल मानन्धरले संकलन गरेको राजामति लोकगीतको उहाँका छोरा एवमं गुथिका संस्थापक शशिधर मानन्धरले पाठ गर्नु भएको थियो। गुथिका महासचिव प्रनिशा शाक्यले संचालन गर्नु भएको कार्यक्रममा संस्थापक एवमं पूर्व अध्यक्षहरू कृष्ण चंखु, डा सचेतन तुलाधर, संयुक्त श्रेष्ठ, वल्र्डनेवाः अर्गनाइजेशनका संस्थापक अध्यक्ष डा बाल गोपाल श्रेष्ठ र पूृर्व महासचिव डा शुभाष राम प्रजापतिको उपस्थिति थियो।

राजामति खोजाैं  नेपालभाषा र नेपाली भाषाबाट खेल्न सकिने पहिलो कम्प्यूटर गेम हो । यो गेम एक जना महिला चरित्रको आधारमा निर्मित विश्वको नै एकदम कम गेमहरूमध्येको एक भएको निर्माण कम्पनी यन्त्रकलाले जनाएको छ । डाउनलोडविना क्रोम, फायरफक्स र ईण्टरनेट एक्सप्लोरर् लगायतका ब्राउजरमा अनलाइन भएर डेस्कटप, ल्यापटप, ट्याबलेट, एण्ड्रोइड र आइफोन मोबाइलको सबै मोडलमा यो गेम सजिलै खेल्न सकिन्छ।

255 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal