छैठाै भक्तपुर महाेत्सव काेराेना संक्रमण फैलिन सक्ने भन्दै स्थगित

२०७७ चैत्र १२ गते, बिहीबार

भक्तपुर – भक्तपुरमा यहि चैत्र २७ गतेदेखि वैशख ७ गतेसम्म हुन लागेको छैठौ भक्तपुर औधोगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७ /८८ स्थगित भएको छ ।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै मेला स्थिगत गरिएको औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिनु भयो।

उहाँले आफुँहरुले चाँहादा चाहँदै पनि सरकारको आग्रहलाई पालन गर्दै मेला स्थगित गर्न बाँध्य भएको जानकारी दिनु भयो ।

विगत केही हप्तादेखि विश्व तथा छिमेकी देशमा कोरोना संक्रमण बढेसँगै जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले आमसभा, गोष्ठी, र्याली तथा सभा सम्मेलन नगर्न आम जनसमुदायमा आग्रह गरेको छ। मन्त्रालयले भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने जोखिम देखिएसँगै सर्तक रहन स्वास्थय मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो।

253 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal