साढे १८ करोड मूल्यको परेवा

२०७७ चैत्र ११ गते, बुधबार

सुन्दा नै अचम्म लाग्छ, हालसालै साढे १८ करोडमा लिलामीमा परेवाको किनबेच भएको छ। बेल्जियन प्रजातिको न्यु किम ना भएको परेवालाई चीनका धनाढ्यले बेल्जियमको पीपा पीजन सेन्टरमा लिलामीमा साढे १८ करोड तिरेर किनेका हुन्।

उक्त परेवा किन्नको लागि २ जना चिनियाँले आफ्नो पहिचान गोप्य राख्दै सुपर डुपर र हिटमैनको नामबाट बोली लगाएका थिए । सुरुमा हिटमैनले बोली लगाएका थिए भने पछि सुपरडुपरले १ दशमलव ६ मिलियन यूएस डलरको बोली लगाउँदै परेवा किनेका हुन् ।

यो परेवा सामान्य परेवा भन्दा यस अर्थमा फरक छ कि यो १५ वर्षसम्म बाँच्न सक्छ र तिब्र गतिमा उडेर रेसमा भाग लिने गर्दछ ।

219 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal