महिला हस्तकला मेला ललितपुर महानगरपालिका परिसरमा हुने

२०७७ फाल्गुन २० गते, बिहीबार

ललितपुर – महिला हस्तकला मेला ललितपुर महानगरपालिका परिसरमा हुने भएको छ । बिहिबार पत्रकार सम्मेलनमार्फत नेपाल हस्तकला महासङ्घ र ललितपुर महानगरपालिकाले यही फागुन २२ गतेदेखि महानगरपालिका परिसर पुल्चोकमा हुने जानकारी दिएको हो।

‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्र्वद्धन’ भन्ने नारासहित हुने मेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने कक्ष राखिने महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताउनु भयो।

नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सिसा, धातु तथा कागजबाट बनाइएका सामान प्रदर्शन गरिने मेलामा सानाठूला गरी ५० भन्दा धेरै कक्ष रहनेछन् ।

मेलाको समापन फागुन २४ गते हुनेछ भने मेलाको आयोजना नेपाल हस्तकला महासङ्घ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा गर्न लागेको हो ।

299 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal