पोष्ट कोभिडको समस्या बढ्दो, लक्षण के के हुन्?

२०७८ जेष्ठ २६ गते, बुधबार

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखी बिरामी हुने क्रम बढेको छ । कोभिडपछि देखिने स्वास्थ्यसमस्यालाई वेवास्ता गर्दा कतिपय अवस्थामा बिरामीमो मृत्युसमेत हुनसक्ने भएकाले स्वास्थ्यसंस्था पुगि हाल्नपर्ने चिकित्सकहरु बताउछन्।  

चिकित्सकहरुका अनुसार विशेषगरि कोरोनामुक्त भएको ४ हप्तापछि स्वास्थ्यमा केही समस्या देखिए वा लक्षण देखिए त्यसलाई पोष्ट कोभिड भएको बुझ्नुपर्छ । थोरै समय हिँड्दा नै स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने, धेरै नै थकाई लाग्ने र कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने वा घट्ने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका  लक्षणहरु देखा पर्न सक्छ । यस्तो बेला स्वास्थ्यकर्मीको परामर्श लिइ उपचारका लागि अस्पताल जानुपर्दछ। 

57 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal