ललितपुर महानगरमा भोलिदेखि एन्टिजेन विधिमार्फत काेराेना परीक्षण

२०७८ जेष्ठ २२ गते, शनिबार

ललितपुर – ललितपुर महानगरपालिकाले भोलिदेखि एन्टिजेन विधिमार्फत काेराेना परीक्षण गर्ने भएको छ ।

भोलिदेखि असार ३ गतेसम्म विभिन्न वडालाई छुट्टाएर परीक्षण गर्ने तयारी भएको हो । त्यसका लागि एउटा वडामा एउटा परीक्षण केन्द्र बनाइने छ । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार वडा अध्यक्षसँग समन्वय गरेर परीक्षण केन्द्र निर्धारण गरिने छ । भोलि वडा नम्बर ३, ४ र २० मा र पर्सि १, २ र ३ मा एन्टिजेन विधिमार्फत परीक्षण हुने छ ।

त्यसैगरी २५ गते वडा नम्बर ३, ४ र १० मा, २६ गते वडा नम्बर २१, २२ र २५ मा, २७ गते वडा नम्बर १५, २३ र २४ मा, २८ गते वडा नम्बर १४, २६ र २७ मा, ३० गते वडा नम्बर ५, ६  र १२ मा , ३१ गते वडा नम्बर ७, ८ र ९ मा परीक्षण हुने छ । यसै गरी असार १ गते वडा नम्बर ११, १६ र १९ मा , २ गते वडा नम्बर १८, १३, १७ मा र ३ गते वडा नम्बर २८ र २९ मा परीक्षण गरिने महानगरपालिकाले जनाएको छ ।

178 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal