उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्म थपियो

२०७८ जेष्ठ १९ गते, बुधबार

काठमाडौं – काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

जेठ १४ गतेबाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ गतेदेखि सो आदेशलाई थप कडा गरिएको थियो ।

तर, किराना र डिपार्डमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनु भयो।

पहिलेको निषेधाज्ञामा खाद्यान्न पसल बन्द गरेर कडाइ गरिएको थियो। केही दिनयता काठमाडौंको संक्रमण दरमा कमी आएकाले निषेधाज्ञा खुकुले बनाउने निष्कर्षमा अधिकारीहरु पुगेका हुन् ।

67 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal