१७,४८० जनाको परीक्षण गर्दा ४७६२ लाई संक्रमण पुष्टि

२०७८ जेष्ठ १७ गते, सोमबार

काठमाडौं –नेपालमा २४ घन्टाको अवधिमा ४,७६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ११४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १५,०५५ आरटी पिसिआर र २,४२५ एन्टिजेन परीक्षण गरी जम्मा १७,४८० को परीक्षण गरिएकोमा ४,७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा ८९०, ललितपुरमा २५२ र भक्तपुरमा १२१ गरेर काठमाण्डाैं उपत्यकामा १,२६३ जना कोरोना संक्रमित थप भएको छ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५,६१,३०२ पुगेको छ । यीमध्ये १,०६,४७० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

सोमबार देशभर ६,४९१ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

166 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal