उपत्यकामा पनि संक्रमण दर कम, थप १,०९३ मा कोरोना पुष्टी

२०७८ जेष्ठ १६ गते, आईतवार

काठमाडौं –नेपालमा २४ घन्टाको अवधिमा ४,३६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १०९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १०,९८६ आरटी पिसिआर र १,७८४ एन्टिजेन परीक्षण गरिएकोमा ४,३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाण्डाैंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ गरेर काठमाण्डाैं उपत्यकामा १,०९३ संक्रमित थपिएका छन् ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५,५३,४२२ पुगेको छ । यीमध्ये १,०८,८९७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

शनिबार देशभर ६,२०५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

179 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal