१६ खर्बको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित

२०७८ जेष्ठ १५ गते, शनिबार

काठमाडौं – सरकारले आउँदो आर्थिक वर्षका लागि मन्त्रालयले तयार पारेको बजेट पारित गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकबाट करिब १६ खर्ब रुपैयाँको बजेट पारित भएको वन तथा वातावरण मन्त्री प्रेम आलेले जानकारी दिनु भयो। मन्त्रिपरिषदबाट पारित बजेट राष्ट्रपति कार्यालय पठाइएको छ।

सरकारले शनिबार अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपरान्ह ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्नु हुनेछ।

नेपालको संविधानमा जेठ १५ गते अर्थमन्त्रीले संसदमा आगामी आर्थिक वर्षको आय/व्यवको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । तर, पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु तथा अर्थविद्हरुले संसद् नरहेको र काम चलाउ सरकार भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन अनिवार्य नभएको बताउँदै आएका छन् ।

43 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal