काठमाडौं महानगरले सबै वडामा आजदेखि निःशुल्क कोरोना परीक्षण गर्ने (तालिकासहित)

२०७८ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि पाँच दिनसम्म बृहत् कोरोना परीक्षण गर्ने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् निःशुल्क परीक्षण गर्न लागिएको महानगरले जनाएको छ ।

महानगरका ३२ वटै वडाका तोकिएका केन्द्रमा हरेक दिन दुई चरणमा मा कोरोना परीक्षण गरिने भएको हो । प्रत्येक केन्द्रमा हरेक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म पहिलो र दिउँसो २ देखि ५ बजेसम्म दोस्रो चरणमा परीक्षण गरिनेछ ।

कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका व्यक्ति साथै निषेधाज्ञाका बेला बाहिर काम गर्ने व्यक्तिको परीक्षण गर्न लागिएको काठमाडौं महानगरले जानकारी दिएको हो ।

परीक्षणका लागि महानगरले परीक्षण केन्द्र र समय तालिका प्रकाशित गरेको छ ।

333 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal