सक्नुहुन्छ मलाई समर्थन गर्नुस्, सक्नुहुन्न वैकल्पिक सरकार दिनुस् – प्रधानमन्त्री ओली

२०७८ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौं – प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन र त्यसमा सहयोग गर्न दलहरुसंग आग्रह गर्नु भएको छ। आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (५) मा जानु आफ्नो बाध्यता भएको स्पष्ट पार्नुभयो । उहाँले वैकल्पिक सरकार बनाउन पनि चुनौति दिनु भयो।

संसदबाट नयाँ सरकार दिनसक्ने अवस्था नदेखिएको र विश्वासको मत लिने कर्मकाण्ड पूरा गरेर फेरी असफल हुने समयसीमा आफुलाई नभएको उहाँको भनाइ छ। संविधानको समयसीमाभित्र बजेट ल्याउनुपर्ने अवस्था रहेकोले पनि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको उहाँले बताउनु भयो ।

वैकल्पिक सरकार बनाए त्यसमा आफूले रचनात्मक सहयोग गर्ने पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।

56 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal