दक्षिण एशियाली साम्बो महासंघको अध्यक्षमा धनन्जय श्रेष्ठ निर्वाचित

२०७८ जेष्ठ ७ गते, शुक्रबार

रसियाली मार्सल आर्टस खेलको दक्षिण एशियाली महासंघको अध्यक्ष पदमा नेपाल साम्बो महासंघका केन्द्रीय अध्यक्ष धनन्जय श्रेष्ठ निर्वाचित हुनु भएको छ।

जुम भिडियो कन्फ्रेन्स मार्फत आज भएको ईलेक्ट्रोल कङ्ग्रेसमा ४ वर्षका लागि दक्षिण एशियाली संघ गठन गरिएको थियो। जसमा भारत, बंगलादेश र पाकिस्तानका प्रतिनिधि उपाध्यक्ष भएका थिए भने माल्दिभ्सका ईम्जाद जलिल महासचिवमा निर्वाचित भएका थिए। कार्य समितिमा श्रीलंका र भुटानपनि रहेको छ।

142 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal