नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट अक्सिजन उत्पादन सुरु

२०७८ बैशाख ३१ गते, शुक्रबार

भक्तपुर – भक्तपुरको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । मध्यपुर थिमीमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले मेडिकल अक्सिजन प्लान्ट संचालन गरेर अक्सिजन उत्पादन सुरु गरेको हो ।


अस्पतालमा उपचारत संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गर्न अस्पताल परिसरमै प्लान्ट जडान गरेर अक्सिजन उत्पादन सुरु गरेको हो। प्लान्टवाट दैनिक ३० सिलिन्डर अक्सिजन उपत्पादन हुने अस्पतालका अध्यक्ष एवं नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताउनु भयो।
उपत्यकाका विभिन्न अस्पतालमा अक्सिजन अभाव भएर संक्रमितको उपचारमा समस्या आइरहेको अवस्थामा मध्यपुर थिमी नगरपालिकाले संचालन गरेको यस अस्पतालले प्लान्ट संचालन गरेसँगै अक्सिजनको अभावमा संक्रमितको ज्याना जाने जोखिम टरेको उहाँले बताउनु भयो।अक्सिजन अभावलाई कम गर्न ६० लाख रुपैया खर्च गरेर प्लान्ट जडान गरिएको प्रमुख श्रेष्ठको भनाई छ। अक्सिजन प्लान्टले वातावरणमा रहेको हावालाई फिल्टर गरि अक्सिजन उत्पादन गर्ने गर्दछ ।

अस्पतालमा अहिले ४३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

76 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal