अक्सिजन अभाव भए यी नम्बरमा फोन गर्नुहोस्

२०७८ बैशाख २९ गते, बुधबार

काठमाडौं – सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा सिकिस्त बिरामीकाे उपचारमा चाहिने अक्सिजनकाे अभाव भएको छ ।

सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न भनेको छ । यो नम्बरमा फोन गरेर नाम टिपाए कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ ।

हाल देशभरमा २० वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । काठमाडौंमा मात्रै ८ वटा सञ्चालनमा रहेको छ ।

यस्तै, बिरामीलाई अक्सिजन पुर्याउन युवाहरु पनि स्वफूर्तरुपमा सक्रिय भएका छन् । ‘हाम्रो टिम नेपाल’ र ‘हाम्रो साना प्रयास परिवार’ले अहिले अक्सिजनको सिलिन्डर पुर्याउन सहयोग गरिरहेका छन् । अक्सिजन आवश्यक परे ९८५११०२६५२, ९८५११०२६५३, ९८५११०२६५४, ९८५११६६४३७, ९८४१६६९१७० र ९८५१०५४२८० नम्बरमा फोन गर्न आग्रह गरेका छ ।

194 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal