कोरोना बिरामीको लागि रेम्डेसिभिर औषधि आवश्यक परे यहाँ सम्पर्क राख्नु होस्

२०७८ बैशाख २८ गते, मंगलवार

काठमाडौं – कोरोना संक्रमित बिरामीको उपचारका क्रममा प्रयोग हुँदै आइरहेको औषधि रेम्डेसिभिर अहिले सर्वाधिक खोजीको विषय बनेको छ ।

यो औषधि सबै औषधि पसलमा सहज रुपमा पाइँदैन । यसका लागि निर्धारित प्रक्रिया पुरा गर्नु पर्छ ।

यदी कुनै कोरोना संक्रमित विरामीलाई रेम्डेसिभिर औषधि आवश्यक परेमा चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि निश्चित विक्रेताहरुलाई सम्पर्क गर्नुपर्ने ब्यवस्था लागू भएको छ । औषधी व्यवस्था विभागले सूचना जारी गर्दै अस्पतालले गुगल फर्ममा आवश्यक जानकारी भरेर बिरामीको पूर्ण विवरणसहितको कागजात लिएर मात्र औषधी (रेम्डिसिभिर) उपलब्ध हुने जनाएको हो।

विवरण भरेर बसन्तपुरस्थित औषधी आयातकर्ता वेज इन्टरनेशनल प्रा.लि. मा सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ । बिरामीको पूर्ण विवरणसहितको सिफारिस लिएर जाने व्यक्तिको परिचयपत्र अनिवार्य हुनुपर्नेसमेत विभागले सूचनामा जनाएको छ ।

सम्पर्क व्यक्तिः
१) अनुल शर्मा ९८५१०३०२७२
२) आसिम शर्मा ९८०१०३०२७२
३) विनोद श्रेष्ठ ९८४१२८०५७७
४) विपिन श्रेष्ठ ९८५१०५९८६०
५) महेश भट्टराई ९८४९०८३२९८

196 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal