काेराेनाबाट एकैदिन ५५ जनाकाे मृत्यु, ७६६० संक्रमित

२०७८ बैशाख २१ गते, मंगलवार

काठमाडौं – नेपालमा ७ हजार ६ सय ६० जना कोरोना संक्रमित थपिएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १६ हजार १ सय ३१ आरटी पिसिआर र ५ सय ७१ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

पिसिआर विधिबाट ७ हजार ५ सय ८७ र एन्टिजेन विधिबाट ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जम्मा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । यीमध्ये ५९ हजार ७ सय ९८ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

मंगलबार देशभर १ हजार ७ सय ७५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका १ हजार ७ सय ७५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८७ हजार ७ सय ९० जना पुगेको छ । निको हुने दर ८२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधि ५५ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

53 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal