आज वैशाख ११, लोकतन्त्र दिवस

२०७८ बैशाख ११ गते, शनिबार

काठमाडौं – आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताको शासन जनताको हातमा आएको दिनका रुपमा आजको दिनलाई लिने गरिन्छ । विस २०६२ र ६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले वि सं. २०५९ जेठ ८ गते संसद विघटन गरेर शासन सत्ता आफ्नो हातमा लिएका थिए । सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्किएको थियो । ६२/६३ को उक्त जनआन्दोलनको शक्ति सामु तत्कालिन राजा ज्ञानेन्द्रले घुँडा टेक्न बाध्य भएका थिए । दुई दर्जन बढीको ज्यान गएको जनआन्दोलनका कारण वि.सं. २०६३ वैशाख ११ गते तत्कालिन राजा शाह संसद पुनःस्थापना गर्न बाध्य भएका थिए ।

तत्कालिन राजा ज्ञानेन्द्रले संसद पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरेका थिए ।

नेपालमा लोकतन्त्र ल्याउनका लागि सदाहत प्राप्त गरेका हजारौंं शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै प्रत्येक वर्ष विविध कार्यक्रमसहित लोकतन्त्र दिवस मनाउने गरिन्छ ।

111 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal