पशुपतिनाथ मन्दिरमा भक्तजनका लागि पुजाआजा गर्न अनिश्तिकालीन रोक

२०७८ बैशाख ९ गते, बिहीबार

काठमाडौँ– काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा शुक्रबारबाट भक्तजनका लागि पुजाआजा गर्न अनिश्तिकालीन रोक लगाइएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुका लागि पूजाआजामा रोक लगाएको हो ।

अर्को सूचना नआउन्जेलसम्मका लागि भक्तजनहरुका लागि मन्दिरभित्र प्रवेश गर्न निषेध गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनस भयो।

नित्यकर्म भने नियमित हुनेछ। यसअघि चैत्र ११ गतेबाट लकडाउन भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनका लागि पूजाआजामा रोक लगाइएको थियो । लकडाउन खुकुलोभएसँगै ९ महिनापछि गत पुस १ गतेबाट नियमित पूजाका लागि खोलिएको थियो ।

100 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal