ललितपुरका पोलमा टाँसिएका पोष्टर, पर्चा उप्काएर रङ लगाउने काम शुरू

२०७८ बैशाख ८ गते, बुधबार

ललितपुर – ललितपुर महानगरपालिका क्षेत्रका बिजुलीको पोलमा टाँसिएका पोष्टर, पर्चा उप्काएर रङ लगाउने काम शुरू भएको छ । महानगर क्षेत्रको सौन्र्दयकरण गर्ने अभियान अन्र्तगत बिजुली टेलिफोन, इन्टरनेट लगायतका पोलको तलको भागमा हरियो, माथिल्लो भागमा सेतो रङ लगाउने काम शुरु भएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पोलमा रंग लगाउने अभियान शुरु भएको भन्दै अब पोलहरुमा पोष्टर, पर्चा, विज्ञापन टाँस्ने नपाइने जानकारी दिनु भयो ।

अहिले महानगरका नगर प्रहरीहरुले नगर क्षेत्रका पोलमा रंग लगाउने काम गरिरहेको ललितपुर नगरप्रहरी बलका प्रमुख सिताराम हाछेथुले बताउनु भयो ।

अबदेखि महानगर क्षेत्रका घर, पर्खाल, टेलिफोन, विजुली, इन्टरनेट, टेलिकमका पोल लगायतमा पम्प्लेट , पोष्टर टाँस्नेहरुलाई कारबाही गर्ने महानगरले जनाएको छ ।

97 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal