काठमाडौं उपत्यकामा ४३५ सहित देशभर १०९६ जनालाई कोरोना

२०७८ बैशाख ५ गते, आईतवार

काठमाण्डाै – नेपालमा कोरोना भाइरस संक्रमणदर लगातार बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०९६ जनामा संक्रमण पुष्टि भएको छ। 

देशभरका प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर नमुनामा १०१५ जना र एन्टीजेन परीक्षण गरिएकामध्ये ८१ जनालाई संक्रमण पुष्टि भएको गौतमले जानकारी दिनुभयो । सोही अवधिमा २६२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। 

आज थपिकामध्ये ४३५ जना काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ गरि ४३५ जनालाई पोजेटिभ देखिएको छ । अहिले देशभर ६२ सय ९० जना सक्रिय संक्रमित छन् जसमध्ये ५७६ संस्थागत र ५७ सय १४ जना होम आइसोलेसनमा रहेका छन् । 

65 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal