उद्योगपति गणेशभक्त शाख:को निधन

२०७८ बैशाख ४ गते, शनिबार

 काठमाडौं –  आधुनिक नेपालको उद्योग ब्यवसायको क्षेत्रमा भक्तपुर जिल्लालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्त्वपूर्ण योगदान गर्नु हुने उद्योगपति गणेशभक्त शाख:को निधन भएको छ। उहाँको ९२ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो।

उहाँ विभिन्न औद्योगिक व्यवसायको समूह शाख: ग्रुपका अध्यक्ष, भक्तपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष, उद्योग वाणिज्य क्षेत्र एवमं नेपाल चेम्बर अफ कमर्सका पुर्व सचिव हुनुहुन्थ्यो भने समाजसेवामा पनि उहाँको धेरै योगदान छ।

नेपाल चेम्बर अफ कमर्सले ६७ औं वार्षिक साधारणसभामा उहालाई  ‘लाइफटाइम एचिभमेण्ट अवार्ड’ बाट सम्मान गरेको थियो। 

235 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal