२५ जनाभन्दा बढी भेला रोक्न स्वास्थ्य मन्त्रालयको सिफारिस

२०७७ चैत्र २७ गते, शुक्रबार

काठमाडौं – कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । आज बस्ने कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का लागि मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने सिफारिस गरेको हो ।

जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक्नुपर्ने निष्कर्ष स्वास्थ्य मन्त्रालयको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको महामारी फैलिएको र त्यसको प्रभाव नेपालमा पनि देखिएको भन्दै स्वास्थ्य सचेतना जरुरी रहेको भन्दै भेला रोक्नुपर्ने निष्कर्ष मन्त्रालयको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सीसीएमसीमा सिफारि पठाएको जानकारी दिनु भयो।

68 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal