सत्ता समीकरणबारे छलफल गर्न बसेको तीन दलको बैठक बिना निष्कर्ष टुंगियो

२०७७ चैत्र २७ गते, शुक्रबार

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सकिएको छ । बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु सहभागी थिए ।

बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि सहयोग मागेको जसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनस भयो।

‘कांग्रेसको नेतृत्वमा सरकार बनाउन देउवाजीले प्रस्ताव गर्नुभयो’, अध्यक्ष ठाकुरले भन्नु भयो, ‘कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि हामीले पार्टीमा छलफल गर्छौ भन्यौं ।’ नयाँ सरकार गठनका आफूहरु बाधक नबनेको पनि उहाँले बताउनु भयो।

66 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal