अब दैनिक २० किलोसम्म सुन आयात गर्न सकिने

२०७७ चैत्र १९ गते, बिहीबार

काठमाडौ अब दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न सकिने भएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सुन आयात तथा बिक्री सबन्धी कार्यविधि २०६८ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई २० किलोग्राम कायम गरेको हो। राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकाहरुलाई परिपत्र जारी गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० केजी कायम गरेको जनाएको छ ।

कोरोनाभाईरस महामारी र उत्पन्न परिस्थितिको सामना गर्न सरकारले गरेको देशव्यापी लकडाउनका कारण दैनिक २० देखि २५ किलो बिक्री हुँदै आएको सुनको आयात कटौती गरि दैनिक १० किलोमा झारिएको र २०७७ कार्तिकदेखि अर्थतन्त्रका सबै क्षेत्र पूर्ववत् रुपमा आइसकेकाले सुनको दैनिक कोटा पनि पुर्व स्थितिमा लैजानु पर्ने माग नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एवमं नेपाल सुनचाँदी व्यवसायी महासंघले राख्नै  आएको थियो। व्यवसायीहरूले दैनिक सुनको माग बढिरहेको र माग अनुसार आपूर्ति हुन नसकेको भन्दै  दैनिक कोटालाई कम्तिमा ३० के.जी. बनाइनुपर्ने माग गरेको थियो। 

170 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal