टुडिखेलमा गुरुमापालाई मासुभात खुवाइयो

२०७७ चैत्र १६ गते, सोमबार

काठमाडौं – आर्थिक संकटको विच काठमाडौंको टुडिखेलमा गुरुमापालाई भात दिने परम्पराले यसपाली पनि निरन्तर पाएको छ । हरेक वर्ष फागू पूर्णिमाको बेलुकी किलाघल टोलका स्थानीयले एक मुरी चामलको भात र एउटा राङ्गो मारेर त्यसको मासु गुरुमापालाई खुवाउने गर्दछन।

पहिले गुरुमापा नामको राक्षसले काठमाडौं उपत्यकाका मानिसहरुलाई दुख दिएको र पछि इटुम्बहालका बज्राचार्यले तारण राखेर उनलाई वशमा लिएर वर्षको एकचोटी मानिसको मासुको सट्टा राङ्गोको मासु र भात दिने शर्तमा टुडिखेलमा राखेको जनविश्वास छ ।

त्यसैको निरन्तरतामा अहिलेसम्म पनि किलागलका बासिन्दाहरुले गुथि नै बनाएर आफ्नै श्रोतसाधनबाट हरेक वर्ष गुरुमापालाई मासु र भात दिने गरिआएका छन्।

89 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal