रुरु जलविद्युत् परियोजनाको आइपीओ चैत २० गतेदेखि

२०७७ चैत्र १३ गते, शुक्रबार

काठमाडौं । रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि चैत २० गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । यसअघि गुल्मीका प्रभावितहरुलाई सेयर निष्कासन गरेको कम्पनीले अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी ४ लाख ७ हजार ७०६ कित्ता सेयरमध्ये ८ हजार १५४ कित्ता (२ प्रतिशत) कर्मचारीलाई र ४ प्रतिशत अर्थात् २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानीकर्तालाई सुरक्षित गरी बाँकी रहेको ३७ लाख ९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले भने प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन दिन पाउनेछन् । कम्पनीले जारी गरेको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ।

कम्पनीको आइपीओ चैत २० गते निष्कासन भइ छिटोमा चैत २४ गते र ढिलोमा बैशाख ३ गते बन्द हुनेछ।

कम्पनीले उत्पादन गरेको विद्युत प्रति मेगावाट १४ करोड ८९ लाख ४ हजार ३८२ रुपैयाँ लागत छ।

73 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal