नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

२०७७ चैत्र १० गते, मंगलवार

काठमाडौं –  पछिल्लाे समय नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आज कोरोना संक्रमितको संख्या १८८ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४,०३२ जनामा गरिएको पिसिआर परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । हाल १,१२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७७ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार ९७ जना पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ जना रहेको छ ।पछिल्लो २४ धन्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन।

63 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal