होटललाई लकडाउन अवधिको विद्युत् शुल्कमा शतप्रतिशत छुट दिने मन्त्रिपरिषद्को निर्णय

२०७७ चैत्र ८ गते, आईतवार

काठमाडौं – सरकारले कोभिड संक्रण जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्त्तानी गर्नुपर्ने विद्युतको मागको शुल्क शतप्रतिशत मिनाह गर्ने भएको छ ।

कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाह गर्ने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनु भयो।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सुनाउँदै मन्त्री गुरुङले
होटल उद्योगको रुपमा सञ्चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई मात्र यो सुविधा दिइने भएको भन्नु भयो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले २०७८ सालका सार्वजनिक विदा पनि टुंगो लगाएको थियो । मन्त्री गुरुङका अनुसार विगतको तुलनामा आगामी वर्ष सार्वजनिक बिदा थप गरिएको छ।

गत सोमबारको बैठकले नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान बलको नियुक्ति गरेको छ भने कानुन मन्त्रालयको सचिवमा उदयराज सापकोटाको सरुवा गरेको मन्त्री गुरुङले जानकारी दिनु भयो।

84 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal