देवी घर्ति मगर र चेत बुढाथोकीको ” फाटेको चोली” भिडियो सार्वजनिक

२०७७ चैत्र ८ गते, आईतवार

देवी घर्ति मगर र चेत बुढाथोकीको आवाजमा रहेको ” फाटेको चोली” बोलको गीत सार्वजनिक भएको छ ।  बाध्यताले विदेशिएको एक युवकको कथालाई गीति कथाको माध्यमबाट देखाउन खोजिएको छ ।

चेत बुढाथोकीको सब्द संगीत रहेको गीतमा सारिका केसी चेत बुढाथोकी र बाल कलाकारको रुपमा पछिल्लो समय सामाजिक संजालमा भाइरल भएका सचिन परियारको अभिनयलाई देख्न सकिन्छ ।

संगीत समायोजन भने दिनेश  राजबाहकको रहेको छ । त्यस्तै गीतको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन बिस्वकर्माको  सम्पादन र बिक्रम चौहानको निर्देशन रहेको छ । 

125 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal