कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै : अस्पताल

२०७७ चैत्र ४ गते, बुधबार

काठमाडौँ पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको अस्पतालले जानकारी दिएको हो ।

डा. जोशीको उपचारमा संलग्न चिकित्सक डा. राजीव झाले उनको स्थास्थ्य अवस्था गम्भीर भए पनि बाहिर आएका खबरहरुमा सत्यता नभएको जनाकारी दिनु भयो।

71 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal