तीन वटा नागरिकता बनाएका कमल सुनार सुकेधाराबाट पक्राउ

२०७७ चैत्र ३ गते, मंगलवार

काठमाण्डाै – झुट्टा विवरण पेस गरेर आफ्नै तीन वटा नागरिकता बनाउने एक व्यक्तिलाई प्रहरीले काठमाण्डौको सुकेधाराबाट पक्राउ गरेको छ। 

बाग्लुङको गल्कोट नगरपालिका वडा नम्बर २ घर भएका कमल सुनारले बाग्लुङबाट कमल सुनार र कमल थापाको नाममा तथा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट कमल सुनुवारको नाममा नागरिकता लिएको पाइएकाले पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले जनाएको छ ।

कमल सुनारले फरक नामबाट लिएका तीन वटा नागरिकता दुरुपयोग गरेर विभिन्न निकायबाट सेवा सुविधा लिएको पनि सीआईबीले जनाएको छ । 

114 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal