अमेरिकाको मासाच्यूट्स् राज्यमा नेपालभाषाको कक्षा संचालन

२०७७ चैत्र २ गते, सोमबार

अमेरिकाको मासाच्यूट्स् राज्यमा रहेका नेवारहरूको लागि नेपालभाषाको कक्षा संचालन गरिएको छ। नेवाः अर्गनाइजेसन अफ न्यू इंगल्याण्ड, यूएसएको आयोजनामा मासाच्यूट्स् राज्यमा बसोबास गरिरहेका नेपाल भाषा नजान्ने नेवारहरूलाइ लक्षित गरेर नेपालभाषाको कक्षा संचालन गरिएको हो।

नेपालभाषाको कक्षा हरेक शनिबार संचालन हुने वर्ल्ड नेवा अर्गनाइजेशनका अमेरिका च्याप्टरका नेपालभाषा साहित्य डिभिजन डाइरेक्टर तथा साहित्यकार केशरमान ताम्राकारले बताउनु भयो। ताम्राकारले नै नेपालभाषा प्रशिक्षणको जिम्मा लिनुभएको छ।

गएको शनिबार नेपालभाषाको कक्षा संस्थाका अध्यक्ष समान्तश्री बज्राचार्यंले पानसमा दीप प्रज्वलन गरेर शुभारम्भ गर्नु भएको हो।

74 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal