हनुमानढोका गरगहना संग्रहालय खुला, दुई पुस्तक विमाेचित

२०७७ चैत्र १ गते, आईतवार

काठमाडाैँ – काठमाडाैँकाे विश्व सम्पदास्थल मध्ये एक हनुमानढाेका दरवारभित्र उत्खननका क्रममा भेटिएका प्राचीन गरगहना तथा परम्परागत वस्तुहरूकाे प्रदर्शनी खुला गरिएकाे छ। हनुमानढाेका दरवार सङ्ग्रहालयकाे दशाैँ वार्षिकाेत्सवका अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले हनुमानढाेकाभित्रकाे ढुकुटी सङ्ग्रहालयमा प्रदर्शनीकाे शुभारम्भ गर्नुभएकाे हाे।

त्यस अवसरमा प्रा. डा. महेश राज पन्तद्वारा लिखित “हनुमानढाेका दरवार माेहन चाेककाे दलानकाे शिलापट्ट र त्यहाँका शिलामूर्ति” र डा. जुनु बासुकला रञ्जितकारद्वारा लिखित अनुसन्धानात्मक कृति “हनुमानढाेका दरवारका भित्तिचित्र” पुस्तकहरूकाे पनि मन्त्री ढकालले विमाेचन गर्नुभयाे।

सर्वसाधारणका लागि प्रवेश निषेध रहेकाे हनुमानढाेका दरवारका भित्री प्राचीन वस्तुहरूकाे प्रदर्शन र त्यहाँ भित्र रहेका सम्पदा सम्बन्धी पुस्तक प्रकाशनले त्यस क्षेत्रमा अनुसन्धानकाे नयाँ ढाेका खुलेकाे सम्बन्धितहरूकाे भनाई रहेकाे छ।

114 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal