मोक्ष बहादुर अमात्यको हाइकु संग्रह र गिति सिडि विमोचित

२०७७ फाल्गुन २८ गते, शुक्रबार

काठमाडौं – साहित्यकार मोक्ष बहादुर अमात्यको नेपालभाषाको हाइकु  संग्रह  तिकि तिकि र गिति सिडि छ व जि विमोचन गरिएको छ। बिहिवार साहित्यकार डा हिमांसु थापाको प्रमुख आतिथ्यमा काठमाण्डाैंमा भएको कार्यक्रममा अमात्यको हाइकु संग्रह तथा सिडिको विमोचन गरिएको हो।  

ईलोंहँ प्रकाशन प्रालिका अध्यक्ष नरेशबिर शाक्यको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकारहरू यज्ञरत्न धाख्वाः, डा पुष्पराज राजकिर्णीकार, सुरेश प्रधान लगायतले विमोचित पुस्तकका बारेमा आ-आफ्नो धारणा राख्नु भएको थियो। त्यस्तै वरिष्ठ  संगितकार अमरराज शर्माले विमोचित सिडिकाबारेमा बोल्नु भएको थियो।

कार्यक्रममा साहित्यकार अमात्यले आफ्नो पुस्तक र गिति सिडिकोबारेमा चर्चा गर्नु भएको थियो भने इलोहं प्रकाशनका ब्यवस्थापक दर्शनविर शाक्यले इलोहं प्रकाशनबाट प्रकाशित भएका पुस्तकहरूका बारेमा जानकारी दिनुभएको थियो।|
कार्यक्रममा ८४ वर्षिय डा, हिमांशु थापाले नेपाल भाषाको क्षेत्रमा गर्नु भएको योगदानको उच्च कदर गर्दै अभिनन्दन पनि गरिएको थियो।

अमात्यको विमोचित कृति र सिडि ईलोंह प्रकाशनले बजारमा ल्याएको हो। 

133 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal