बीबीसीका पूर्व पत्रकार सुशील शर्माको निधन

२०७७ फाल्गुन २८ गते, शुक्रबार

काठमाडौं – बीबीसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको निधन भएको छ। शुक्रबार २ः१५ बजे पत्रकार शर्माको राजधानीको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो। काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उनलाई तीन दिन अघि भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको बताइएको छ।

पत्रकार शर्माले बीबीसी नेपाली सेवा, कम्पास फिचर न्युज फिचर्स, स्पटलाइट म्यागजिन, द काठमाडौं पोस्ट र द राइजिङ नेपाल मा काम गरेका थिए। सन् १९८४ देखि २०११ मा उनी सक्रिय पत्रकारितामा थिए।

पछिल्लो समय बीबीसी नेपाली सेवा छोडेर स्वतन्त्र अध्ययन, अनुसन्धानमा सक्रिय थिए। मिसन पोसिबल नेपाल भन्ने संस्थामा उनको आबद्धता थियो। त्रिभुबन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका शर्माले अमेरिकाको युनिभर्सिटि अफ क्यालिफोर्नियाबाट आमसञ्चार तथा पत्रकारिता विषय अध्ययन गरेका थिए ।

297 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal