साइबर अपराधमा पक्राउ परेका बस्नेत ५० हजार धरौटीमा रिहा

२०७७ फाल्गुन २६ गते, बुधबार

काठमाडौं – बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिने विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा भएका छन् । बुधवार काठमाडौं जिल्ला अदालतले उनलाई साइबर क्राइममा ४० हजार र अभद्र व्यवहारमा १० हजार गरी ५० हजार धरौटीमा रिहा गरेको हो ।

सरकारी वकिल कार्यालयले बस्नेतविरुद्ध साइबर अपराध र अभद्र ब्यवहार कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सपना रोका मगर र बस्नेत बाबु–छोरीको रुपमा आफूहरुलाई चिनाउँदै आएका थिए । युट्युबमा अन्तरवार्ता दिँदै बस्नेतले आफ्नो मोबाइलमा सपनाका नग्न तस्विरहरु भएको भन्दै सार्वजनिक गर्ने धम्की दिएपछि सपनाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

बस्नेतलाई प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो ।

53 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal