ललितपुरमा पाटन मच्छिन्द्रनाथ धार्मिक महोत्सव २०७७ हुने

२०७७ फाल्गुन १९ गते, बुधबार

ललितपुर – ललितपुरमा पाटन मच्छिन्द्रनाथ धार्मिक महोत्सव २०७७ हुने भएको छ। धार्मिक महोत्सव अन्तर्गत मच्छिन्द्रबहाल,तःबहालमा  हिन्दु तथा बौद्ध धर्मका गुरुहरुद्वारा धार्मिक प्रवचन कार्यक्रम, स्थानीय बासिन्दाबाट भजनकिर्तन, सगितमय कथा प्रवचन, भाँकी देवलीला लगायतको धार्मिक गतिविध हुने आयोजक पाटन मच्छिन्द्रनाथ धार्मिक महोसत्व मूल समारोह समिति २०७७ ले जनाएको छ। 

महाशिवरात्रीको अवसर पारेर मच्छिन्द्रनाथ मन्दिर क्षेत्र वातावरण सुधार एवम व्यवस्थापन गर्ने र विश्वमा फैलिएको कोरोनाको कारण दिवंगत भएका मनिसहरुको चिरशान्ती साथै सङ्क्रमितहरुको शिघ्रस्वस्थ लाभको कामनासहित एक हप्ता लामो धार्मिक महोत्सव  हुन लागेको हो ।

धार्मिक प्रवचनको बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट उद्घाटन हुनेछ । महोसत्वको शुरूवात फागुन २१ गते  बिहान ८:३० बजे देखि १ हजार ८ कलश शोभा यात्रा मच्छिन्द्रबहाल, कुमारीपाटी, जावलाखेल, पुल्चोक, गाःवहाल, माहापाल, क्वाल्खु, भिमसेन मन्दिर, मङ्गलबजार हुँदै पुन: मच्छिन्द्रबहालमा प्रसाद ग्रहणसँगै कलश यात्रा सम्पन्न हुनेछ । धार्मिक महोत्सवमा करिब १० हजार भक्तालुको सहभागिता हुने धार्मिक महोत्सवका प्रमुख सल्लाहकार पुष्परत्न शाक्यले बताउनु भयो।

धार्मिक महोत्सव फागुन २१ गते देखि २८ गते सम्म हुनेछ ।

72 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal