हाँडीगाउँबाट बाघको छालासहित एकजना पक्राउ

२०७७ फाल्गुन १६ गते, आईतवार

काठमाडौं – बाघको छालासहित काठमाडौंको हाँडीगाउँबाट एकजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त मालीगाउँबाट प्रहरी निरीक्षक नेतृत्वमा खटिएको प्रहरी टोलीले काठमाडौंको हाँडीगाउँबाट ३५ वर्षीय मोहन कार्कीलाई पक्राउ गरेको हो ।

आइतबार बिहान १०ः१५ बजेको समयमा अभियुक्त कार्कीले तत्काल बाघको छाला बेच्न ग्राहक खोजिरहेको प्रहरीले जानकारी पाएको थियो । तत्काल प्रहरी टोली कार्कीको घर खानतलासी गर्दा टाउकोसहित बाघको छाला फेला परेका थिए ।

टेबलमा सजाएर राखेको अवस्थामा टाउको, नंग्रासहित पुच्छरदेखि टाउकोसम्म अन्दाजी ८ फिट लम्बाई र ३ फिट चौडाई भएको बाघको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

63 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal