अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने ब्यक्ति पक्राउ

२०७७ फाल्गुन १६ गते, आईतवार

काठमाण्डाैं – एपको माध्यमबाट अनधिकृत रुपमा नेपाली फिल्म बेचेको अभियोगमा प्रहरीले एकजना पक्राउ परेका छन् ।

थ्री सिक्टी वान डिग्री मिडिया प्रा.लिले सिनेमा घर नामक एपबाट विक्री गर्दै आएको चलचित्रहरु अनधिकृत रुपमा डाउनलोड गरी विक्री गरेको अभियोगमा सुजन परियार पक्राउ परेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जाल युटुबमा अपलोड गरी विक्री वितरण गरेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले परियारलाई पक्राउ गरेको जनाएको छ ।

अभियुक्तलाई प्रतिलिपि अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाएको एसपी कृष्णप्रसाद कोइरालाले जनाकारी दिनु भयो। अनाधिकृत रुपमा डाउनलोड वा लाइभ गरी ईन्टरनेटमा वा कुनै पनि सामाजिक संजालमा शेयर तथा अपलोड गरेमा प्रतिलिपि अधिकार ऐन विरुद्धको कार्य हुने भएकोले कानुन बमोजिम कारवाही हुने महाशाखाले जानकारी गराएको छ ।

71 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

चन्द्रागिरि हिल्स, विशाल बजारलगायत ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

२०७८ असार १ गते, मंगलवार
petrol

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

२०७८ असार १ गते, मंगलवार

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलो मृत्युको पुष्टि

२०७८ असार १ गते, मंगलवार

प्रहरीको फोटो खिच्दा प्रक्राउ परे शिवराम बोहजू

२०७८ असार १ गते, मंगलवार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

२०७८ असार १ गते, मंगलवार

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ

२०७८ असार १ गते, मंगलवार

उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, विहान ११ बजेसम्म पसल खुल्ला

२०७८ असार १ गते, मंगलवार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal