तस्विरमा कीर्तिपुरकै इतिहासको ठूलो सवारी दुर्घटना

२०७७ फाल्गुन १५ गते, शनिबार

काठमाण्डाैं – मादक पदार्थ सेवन गरेका व्यक्त्तिले चलाएको एउटा कारले कीर्तिपुरमा दर्जनभन्दा धेरै मोटर साइकल स्कुटर तथा गाडीहरूलाई ठक्कर दिएको छ।

कीर्तिपुर प्रहरीका अनुसार शुक्रबार राति ९ बजेतिर कीर्तिपुर १० नयाँ बजारको एकतर्फी सडकमा बा १६ च १३३४ नम्बरको कारले सडक किनारमा राेकिराखेका दर्जन भन्दा धेरै सवारीलाई ठक्कर दिएर भागेको थियो। 

मापसेका कारण कीर्तिपुरकै ईतिहासमै ठूलाे दुर्घटना भएको स्थानीय एवमं पत्रकार विरेन्द्र शाक्यले बताउनु भयो। ठकर दिने कारलाई हिजो बेलुकी नै कलंकीबाट पक्राउ गरेको छ। 

तस्विर्ः सुनिल श्रेष्ठ

55 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal